मुस्ताङ अस्पतालमा बढे बिरामी

1 week ago 150
मुस्ताङ । प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको सङ्ख्या दैनिक रूपमा वृद्धि हुन थालेको छ । जिल्लाकै एक मात्र २५ शय्याको अस्पतालमा आउने बिरामीको सङ्ख्या वृद्धिसँगै व्यवस्थापन पक्षमा समस्या र चुनौती थपिन थालेको छ । गर्मीयाम सुरु भइसकेको र पर्यटकल...
पुरा समाचार पढ्नुहोस