मेटाको ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : पोस्ट प्रमोसनदेखि प्रोफाइल कस्टमाइजेसनसम्म, के-के छन् सुविधा ?

1 week ago 59
काठमाडौं । मेटाले गत महिना घोषणा गरेको आफ्नो सामाजिक सञ्जाल सदस्यता योजनाअन्तर्गत इन्स्टाग्राम प्लस सेवा विश्वव्यापी रूपमा सुरु गरेको छ । कम्पनीले सशुल्क सदस्यहरूका लागि उपलब्ध हुने विभिन्न विशेष सुविधाबारे थप विवरण सार्वजनिक गरेको छ ।इन्स्टाग्राम प्...
पुरा समाचार पढ्नुहोस