काठमाडौं । मेटाले फेसबुकमा नयाँ एआई क्रिएटर असिस्टेन्ट सार्वजनिक गरेको छ, जसले सामाग्री सिर्जनाकर्ताहरू (क्रिएटरहरू) लाई उनीहरूको सामाग्रीको प्रदर्शन, दर्शक तथा लक्ष्यका आधारमा व्यक्तिगत सुझाव प्रदान गर्नेछ ।यस सुविधामार्फत क्रिएटरहरूले अब आफ्नो पोस्...