मेटाले बनायो ओहायोमा टेन्टभित्र डाटा सेन्टर, एआई चिप जडानमा नयाँ रणनीति

1 week ago 72

आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो मागलाई सम्बोधन गर्न मेटा कम्पनीले अनौठो प्रयोग गरेको छ। कम्पनीले अमेरिकाको ओहायोस्थित न्यू अल्बानीमा ठूला टेन्टहरूभित्र आफ्ना डाटा सेन्टरहरू निर्माण गरेको छ। मेटाले यसलाई ‘र्‍यापिड डिप्लोयमेन्ट स्ट्रक्चर’ नाम दिएको...

पुरा समाचार पढ्नुहोस