काठमाडौं । मेटाले मस्तिष्कका संकेतलाई टेक्स्टमा रूपान्तरण गर्न सक्ने नयाँ कृत्रिम बौद्धिकता (एआई) प्रणाली Brain2Qwerty v2 सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो प्रविधिले भविष्यमा कुनै शल्यक्रिया वा मस्तिष्कमा चिप (इम्प्लान्ट) जडान नगरी केवल सोचकै आध...