काठमाडौं। विवादास्पद अभिव्यक्ति र विभिन्न गतिविधिहरूका कारण निरन्तर चर्चामा रहँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अदालतको आदेशपछि हिरासतमुक्त भएका छन्। पर्सा जिल्ला अदालतको पछिल्लो आदेशसँगै उनलाई हिरासतबाट रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्सा...