त्यस दिनदेखि उसले विद्यालय मात्र होइन, शिक्षकमाथिको विश्वास पनि गुमायो। त्यस दिन जेनतेन बस्यो र झोला बोकेर घर फर्क्यो। बेलुकी बज्यैले खाना बोलाउँदा पनि ऊ खान मन गरेन। कर लगाएर बज्यैले बनाएको खाना खुवाइन्। भोलिपल्ट खाना खान हतार गर्ने र भोकै भए पनि वि...