काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलमा कप्तान लियोनेल मेसीको उत्कृष्ट गोलको मद्दतले अर्जेन्टिनाले अल्जेरियाविरुद्ध पहिलो हाफ...