काठमाडौं । कप्तान लियोनेल मेस्सीको कीर्तिमानी ह्याट्रिकको मद्दतले साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा सानदार सुरुवात गरेको छ। बुधबार बिहान (नेपाली समय अनुसार) भएको समूह ‘जे’ को आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोल अन्तरले ...