विराटनगर । विराटनगर–८ हाटखोलास्थित मोरङ कारागारमा सामाजिक उत्तरदायित्व अन्तर्गत कैदीबन्दीहरूबाट रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १७५ जनाले रक्तदान गर्दै १७५ पिन्ट रगत संकलन भएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी युव...