मोरङमा १५ वर्षीय बालकको साथबाट ६ किलोभन्दा बढी गाँजा बरामद

1 day ago 91
विराटनगर : मोरङको जहदा गाउँपालिकामा साइकलमा गाँजा बोकेर हिँडिरहेका १५ वर्षीय एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट ६ किलो २८० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। शुक्रबार साँझ करिब ६ बजे जहदा गाउँपालिका–२
पुरा समाचार पढ्नुहोस