मौद्रिक नीतिका लागि संघको १० बुँदे सुझाव, ‘कर्जा विस्तार क्षमता बढाउने व्यवस्था होस्’

1 week ago 40

काठमाडौं। नेपाल वित्तीय संस्था संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई १० बुँदे सुझाव दिएको छ।

संघले आर्थिक मन्दी, बढ्दो निष्क्रिय कर्जा र वित्तीय संस्थामाथिको नियामकीय दबाबलाई ध्यानमा राख्दै कर्जा नोक्सानी व्...

पुरा समाचार पढ्नुहोस