३ मोटरसाइकल सहित झण्डै १२ लाखको अवैध भारतीय कपडा बरामद

1 hour ago 48

सञ्जय मिश्रा/रौतहट, २१ असार। रौतहटमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले तीनवटा मोटरसाइकलसहित झण्डै १२ लाख रुपैयाँ बराबरको अवैध भारतीय कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण मुख्यालय रौतहटबाट खटिएको मोबाइल गस्ती टोलीले माधवना...

पुरा समाचार पढ्नुहोस