काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले आगामी मौद्रिक नीतिले बजेटमार्फत सम्बोधन हुन नसकेका विषयलाई समेट्नुपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा धारणा राख्दै अध्यक्ष श्रेष्ठले विगतमा मौद्रि...