म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटेल भरिभराउ

4 days ago 68
म्याग्दी । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटेलहरु भरिभराउ भएका छन् । म्याग्दीको बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगर, भुरुंग–तातोपानी र मुस्ताङका सबै पर्यटकीय स्थलमा रहेका होटेल पाहुनाले भरिभराउ भएका हुन् । म्याग्दीको गल...
पुरा समाचार पढ्नुहोस