यस्तो छ एमाले नेताहरुको नयां वरियता…

3 weeks ago 62

काठमाडौं, जेठ ११ । नेकपा (एमाले) को सचिवालय बैठकले पदाधिकारीहरूको वरियता टुंगो लगाएको छ।

भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले वरीयताका विषयमा टुंगो लगाएको हो। जसअनुसार अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल...

पुरा समाचार पढ्नुहोस