काठमाडौं । भिडियो प्लेटफर्म युट्युबले च्यानल सञ्चालक तथा क्रिएटरहरूका लागि एआईमा आधारित नयाँ कमेन्ट व्यवस्थापन सुविधा सार्वजनिक गरेको छ । यो टुलले हजारौं कमेन्टमध्ये मुख्य विषय, दर्शकको धारणा र प्रतिक्रियाको प्रवृत्ति पहिचान गर्न सहयोग गर्नेछ ।नयाँ स...