तेहरान : संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो तनाव तथा मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यका लागि कूटनीतिक पहल तीव्र भएका छन्। यसैक्रममा पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नक्वी इरानका विदेशमन्त्री अब्बास अराघ्चीसँग भेटवार्ताका लागि तेहरान पुगेक...