युद्ध अन्त्यको सम्झौताको दाबी भइरहँदा इजरायलले लेबनानमाथि गर्‍यो हवाई आक्रमण

3 weeks ago 87

इरान अमेरिका सम्झौता नजिकिएको दाबी भइरहेका बेला इजरायलले पुनः लेबनानमाथि हवाई आक्रमण गरेको छ। लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले हवाई आक्रमण गरेको जनाइएको छ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार आक्रमणमा एक जनाको मृत्यु भएको छ।

पुरा समाचार पढ्नुहोस