वासिङ्टन डीसी। आगामी शुक्रबार स्विट्जरल्यान्डमा अमेरिका र इरानबीच एउटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने तयारी भइरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूको एउटा गोप्य मूल्यांकन प्रतिवेदन बाहिरिएको छ। सिएनएनले गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार हाल...