योगलाई केवल शारीरिक अभ्यास नभई जीवनपद्धतिको रूपमा ग्रहण गर्न राष्ट्रपतिको आग्रह

2 weeks ago 70
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई केवल शारीरिक अभ्यास मात्र नभई वैज्ञानिक र अनुशासित जीवनशैलीका रूपमा ग्रहण गर्नुपर्ने बताएका छन्। १२औँ विश्व योग दिवसका अवसरमा शुभकाना दिँदै राष्ट्रपति पौडेलले राष्ट्रपति पौडेलले योगलाई राष्ट्रिय नीति, शैक...
पुरा समाचार पढ्नुहोस