राजस्व अनुसन्धानको काम विभागबाट अब तीन निकायमा सर्दै, कम होला कर चुहावट?

1 hour ago 104

काठमाडौं । राजस्व चुहावट, भन्सार छली, विदेशी विनिमय अपचलनजस्ता वित्तीय अपराधमाथि अनुसन्धान, नियन्त्रण र कारबाही गर्ने राजस्व अनुसन्धान विभाग खारेजीको अन्तिम चरणमा पुगेको छ।

राजस्व अनुसन्धानको काम अबदेखि भन्सार विभाग, आन्तरिक राजस्व विभाग...

पुरा समाचार पढ्नुहोस