चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महिला उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच सीधा चुनावी प्रतिस्पर्धा हुने भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीअनुसार महिला उपसभापत...