विद्यार्थीका परियोजनालाई प्रदर्शनीमै सीमित राख्दैनौँ, उद्योग र लगानीसँग जोड्छौँ : लक्ष्मण केसी

1 hour ago 74
काठमाडौं । प्रेसिडेन्सियल ग्राजुएट स्कुलको आयोजनामा काठमाडौंमा ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ सुरु भएको छ । विद्यार्थीको प्राविधिक सिर्जनशीलता, नवप्रवर्तन क्षमता र उद्यमशील सोचलाई एकै स्थान प्रस्तुत गर्ने उद्देश्यले कार्निभल आयोजना गरिएको हो ...
पुरा समाचार पढ्नुहोस