नलगाडलाई २३ लाख ६० हजारको राहत हस्तान्तरण

1 hour ago 59
कर्णाली । जाजरकोटको नलगाड नगरपालिकालाई रु २३ लाख ६० हजारको आपत्कालीन गैर–खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ ।  युरोपेली संघ (ईयु) को आर्थिक सहयोग तथा पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द चिल्ड्रेन र स्कट विल्सन नेपालको संयुक्त कार्या...
पुरा समाचार पढ्नुहोस