कोशी प्रदेशको राजधानीमा धार्मिक पर्यटनः पूर्वाधार निर्माणसँगै बढ्दैछन् पर्यटक

1 hour ago 91

विराटनगर । विराटनगर, नेपालकै जेठो र ऐतिहासिक शहरमध्ये एक हो । मोरङ जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित विराटनगरले विकासको गति निकै चाँडै समात्यो । वरपरका धेरै क्षेत्रमा अवादी शुरु भएकै थिएन तर विराटनगर भने व्यवस्थित सहर बनिसकेको थियो ...

पुरा समाचार पढ्नुहोस