चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
चितवनमा जारी पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै...