बर्ड फ्लुका कारण सुनसान बनेको सदर चिडियाखाना, निराश भएर फर्किन्छन् अवलोकनकर्ता

1 hour ago 122

ललितपुर। जावलाखेलस्थित सदर चिडियाखाना सुनसान बनेको छ। केही जीवजन्तुमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरिएको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तु...

पुरा समाचार पढ्नुहोस