काठमाडाैं। नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापकीय कमजोरीलाई लिएर गम्भीर प्रश्न उठाएका छन्। नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीका क्रममा उनले १४२ सिट ज...