ललितपुर। ललितपुरको बालकुमारी क्षेत्रमा सडक सौन्दर्यीकरण अभियानअन्तर्गत सार्वजनिक पर्खाल तथा भित्ताहरूमा आकर्षक एवं कलात्मक भित्तेचित्र (म्युरल पेन्टिङ) कोर्न सुरु गरिएको छ। काठमाडौँ उपत्यकाका मुख्य सडक र सार्वजनिक पर्खालहरूलाई व्यवस्थित, सफा र सुन्दर...