वैभव सूर्यवंशीको चकित पार्ने कमाइ: १५ वर्षकै उमेरमा करोडौँको नेट वर्थ

1 hour ago 81
काठमाडौं । भारतीय क्रिकेटको नयाँ उदयमान ताराका रूपमा देखा परेका १५ वर्षीय युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको सम्पत्ति र आम्दानीको विवरण सार्वजनिक भएको छ। हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सका तर्फबाट खेल्दै सनसनीपूर्ण प...
पुरा समाचार पढ्नुहोस