धनकुटामा लागुऔषध नियन्त्रण सप्ताह अन्तर्गत प्रभातफेरी र प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न

1 hour ago 72

धनकुटा, असार १२ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज धनकुटामा प्रभातफेरी तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्...

पुरा समाचार पढ्नुहोस