काठमाडाैं। नेपाली समाजमा जरो गाडेर बसेका विभिन्न विकृति र विसङ्गतिहरूका विरुद्ध जनचेतना जगाउने उद्देश्यले नमोबुद्ध नगरपालिकाको आयोजनामा सडकनाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई जागरूक बना...