लागूऔषधविरुद्ध धनकुटामा ऐक्यबद्धता : सचेतना र्यालीसहित प्रतिबद्धता कार्यक्रम

1 hour ago 69
धनकुटा : लागू औषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले धनकुटामा शुक्रबार सचेतनामूलक र्याली तथा प्रतिबद्धता सभा सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय, धनकुटा नगरपालिका र नेपाल प्रहरीको संयुक्त आयो...
पुरा समाचार पढ्नुहोस