रास्वपा महामन्त्रीको चुनावी समीकरण फेरियो: विपीन आचार्य बलियो बन्दै, पाँच आकांक्षीद्वारा समर्थन

1 hour ago 77
काठमाडाैं। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा सबैभन्दा बढी चासोको केन्द्र बनेको महामन्त्री पदको चुनावी समीकरणमा नयाँ तरङ्ग आएको छ। महामन्त्री पदमा दाबेदारी प्रस्तुत गरेका पाँच जना प्रभावशाली नेता...
पुरा समाचार पढ्नुहोस