काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव रास्वपाको केन्द्रीय सदस्यमा पराजित भएका छन् । मन्त्रिपरिषद्का अन्य आठ जना सदस्यहरू रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित हुँदा उनी भने पराजित भएका हुन् । मन्त्री यादवले खुला (राष्ट्रिय) केन्द्रीय सदस...