गुगल क्रोममा नयाँ फिचर : अब स्क्रिन सेलेक्ट गरेरै जेमिनीसँग 'स्मार्ट सर्च' गर्न सकिने

1 hour ago 95
काठमाडौं । गुगलले आफ्नो लोकप्रिय एआई फिचर 'Circle to Search' जस्तै नयाँ सुविधा 'Select from Screen' सार्वजनिक गरेको छ । क्रोममा जेमिनी (Gemini) प्रयोगकर्ताका लागि ल्याइएको यो फिचरले स्क्रिनमा देखिएको सामाग्रीलाई सिधै चयन (Select) गरेर जेमिनीमा पठाउन ...
पुरा समाचार पढ्नुहोस