एजेन्सी । भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको जनाएको छ । बिहीबार जारी गरिएको सरकारी विज्ञप्तिमा प्रहरीले मन्दिरका कर्मचारीहरूसहित आठ जनालाई पक्राउ गर्दै चन्दा वितरणमा अनियमितत...