रास्वपा महामन्त्रीका ५ आकांक्षीले गरे विपिनलाई समर्थन

1 hour ago 69
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीमा दाबेदारी प्रस्तुत गरेका ५ जनाले विपिन आचार्यलाई समर्थन जनाएका छन् ।  गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल प्रमोद न्यौपाने र जगदीश खरेलले सामूहिकरूपमा विपिनलाई समर्थन जनाउँदै भोट मा...
पुरा समाचार पढ्नुहोस