राप्रपा-राप्रपा नेपाल एकीकरणको ५ महिनासम्म समायोजन अलपत्र

2 weeks ago 60
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच एकीकरण भएको पाँच महिनासम्म पनि समायोजन प्रक्रिया अघि नबढेपछि पूर्वअध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई सार्वजनिक रूपमै अवधारणा पत्र नै सम्झाउनु...
पुरा समाचार पढ्नुहोस