काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि नेता डा. धवलशम्शेर राणाले औपचारिक रूपमा पार्टी परित्याग गरी नयाँ राजनीतिक दल गठनको प्रक्रिया अगाडि बढाएका छन्। राप्रपा छाडेर नयाँ दल गठनको तयारीमा लागेका पञ्च ने...