काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा. धवलशमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिकता गुमाइसकेको दाबी गरेका छन्। एक अपील जारी गर्दै डा. राणाले पार्टी विधानअनुसार थ...