राष्ट्र बैंकको निर्देशन : एटीएमदेखि मोबाइल बैंकिङसम्म अपाङ्गमैत्री सेवा अनिवार्य

3 weeks ago 77
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अपाङ्गता भएका व्यक्तिमैत्री डिजिटल बैंकिङ सेवा सुनिश्चित गर्न नयाँ व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकले ‘एकीकृत निर्देशन, २०८२’ संशोधन गर्दै बैंकहरूलाई वेबसाइट, मोबाइल बैंकिङ तथा एटीएम...
पुरा समाचार पढ्नुहोस