काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रदर्शनका क्रममा चोरी भएको हात्तीको दाह्रा बरामद गर्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्येबाट लागुऔषध पनि फेला परेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...