ललितपुर| राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा शनिबार अपरान्ह अवलोकन गरेका छन्। ललितपुरको जावलाखेलमा आयोजित विशेष समारोहमा प्रथम महिला सबिता पौडेलसहित सरिक भई उनले सो जात्राको अवलोकन गरेका...