राष्ट्रिय परिचयपत्र कार्ड अब सम्बन्धित व्यक्तिले नै अनलाइन डाउनलोड गर्न सकिने सेवा सुरु

1 hour ago 97
काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै अनलाइनमार्फत डाउनलोड गर्न सक्ने सेवा परीक्षणका रूपमा सुरु गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि उक्त प्रणाली सञ्चालनमा ल्याएको हो ।विभागका अनुसार अब नागरिकहरूले राष्ट्र...
पुरा समाचार पढ्नुहोस