काठमाडौं। नेकपाका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरु एकसाथ संघर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार राजधानीमा भएको कार्यक्रममा पाण्डेले ठुलो बलिदानबाट आएको व्यवस्था र सरकारको गैर कानुनी...