काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेका छन्। महाधिवेशनको संघारमा बोलाइएको उक्त बैठक आज (शनिबार) दिउँसो १ बजे चितवनको भरतपुरस्थित होटल सिरामी (सिमटी) को हलमा बस्ने तय भएको छ...