रास्वपा कोशीको कोशी प्रदेश सभापतिमा पराजित भएपछि गोमा तामाङद्वारा राजनीति छोड्ने घोषणा

3 weeks ago 64
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश सभापति पदको निर्वाचनमा पराजित भएपछि नेतृ गोमा तामाङ ‘सरिन’ ले राजनीति छोड्ने घोषणा गरेकी छन्। कोशी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि नै सामाजिक सञ्ज...
पुरा समाचार पढ्नुहोस