राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कञ्चनपुर र चितवन जिल्ला कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ। सहमति जुट्न नसकेपछि लोकतान्त्रिक प्रक्रिया (निर्वाचन) मार्फत कञ्चनपुरको सभापतिमा पदमबहादुर विष्ट र चितवनको सभापतिमा इन्जिनियर मिनीमाधव खनाल निर्वाचि...